२० मिनेटमा टोटेनह्यामको ३ गोल

लन्डन । इंग्लिस प्रिमियर लिगमा टोटनह्यामले वेष्टह्याम युनाइटेडसँग तीन गोलको बराबरी खेलेको छ । घरेलु मैदानमा भएको खेलमा टोटनह्याम ३ गोलको अग्रता जोगाउन सकेन । टोटनह्यामले २० मिनेट भित्र नै तीन गोल गरेको थियो । खेलको पहिलो मिनेटमा नै सन ह्युङ मिङको गोलमा टोटनह्यामले अग्रता बनायो । उनले हेरी केनको पासको सदुपयोग गरेका थिए । … Continue reading २० मिनेटमा टोटेनह्यामको ३ गोल